August 17, 2025

स्नातक तहका शैक्षिक कार्यक्रम (BNS/B.Sc. Nursing) हरुमा विद्यार्थी भर्नाको अनलाइन आवेदन फाराम आव्हान सम्बन्धी सूचना २०८२-०५-०१

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (NAMS), वीर अस्पताल अन्तर्गत यस भरतपुर अस्पताल नर्सिङ क्याम्पसमा BNS/B.Sc. Nursing अध्ययनकाे लागी फाराम खुलेको जानकारी गराइन्छ । साथै विस्तृत जानकारीका लागी नर्सिङ क्याम्पस प्रशासनमा सम्पर्क राख्नुहुन अनुरोध छ ।

Click Here (Notice Details) Uploaded Image