August 19, 2025

भर्ना आवेदन फाराम खुलेको सम्बन्धी सूचना ।।।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान ( National Academy of Medical Sciences, NAMS ) अन्तर्गत भरतपुर अस्पताल नर्सिङ क्याम्पसमा BNS/B.Sc. Nursing कार्यक्रममा अध्ययनको लागी आवेदन फाराम भर्नुहुन ।